कपिलवस्तु २६ बैशाख : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ९ सय २६ म्यादी…