काठमाडौँ ७बैशाख ।प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा ताला लगाएर शिलबन्दी गरेको छ ।नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा सिल गर्न बिहीबार साँझ प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधिहरू लैनचौर पुगेका थिए । त्यहाँ रहेको लैनचौर बैंक्वेटमा कार्यक्रम भइरहेकाले त्यो कार्यक्रम…