खोज–अनुसन्धान

ओलीको गृह जिल्ला झापामा सर्बसहमत नेतृत्व : अध्यक्षमा गिरी निर्वाचित



काठमाडौं, २२ चैत । नेकपा ९एमाले० झापाको एघारौं अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले १५० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसअन्तर्गत जिल्ला कमिटी अध्यक्षमा प्रेम गिरी निर्वाचित हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा शिव ढुङेल, सचिवमा तुलसी कार्की चयन हुनुभयो भने उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा चयन हुनु भएको छ ।नेपालको कम्युनिष्ट आन्दोलनको एउटा गौरवपूर्ण इतिहास भएको साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा चुस्त, सुसंगठित र ब्यवस्थित कमिटी निर्माण गर्न सफल भएको पार्टी पोलिट्ब्यूरो सदस्य विशाल भट्टराईले बताउनुभयो ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६