काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ११ जनाको नमुना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै १५ जना कोरोना भाइरसका सङ्क्रमित निको भएसँगै अब नेपालमा दुई सय १७ जना सक्रिय सङ्क्रमित…