पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र…