कपिलवस्तु २९ चैत : कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई राष्ट्रीय मदरसा पुस्तकालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। राष्ट्रीय मदरसा संघ नेपालको सहकार्य तथा साउदी अरब सरकारको सहयोगमा खाद्यान्न समाग्री वितरण गरिएको छ।गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न…