काठमाडौं १९ चैत । आज बिहान झापामा भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु भएको र एक जना घाइते भएका छन् । झापाको अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा–६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करका कारण घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । मृतक निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन । प्र १–०१–००१ च ५१०७…