काठमाण्डाै २ चैत – नेपाल प्रहरीले यो मौसममा आगलागीजन्य विपदका घटनाहरू हुने सम्भावना बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले आज मङ्गलवार सूचना निकालेर सावधानी अपनाउन अनुरोध गरेको हो । प्रहरीले निकालेको सूचनामा आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्होको प्रयोग होरियारपूर्वक गर्न र बालबालिकाको पहुँचबाट टाढै…