कपिलवस्तु २३ फागुन –मुस्लिम महिलाको सशक्तिकरणकालागि राष्ट्र ब्यापी महिला अभियानन संचालन गरिएको छ । ईस्लामिक संघ नेपालको अगुवाईमा पुर्व मेची देशि पश्चिम महाकाली सम्म फागुन २० देखि २६ फागुन सम्म अभियान संचालन गरिएको हो । मुस्लिम महिलाहरुलाई जागरुक बनाई हक अधिकार बारे सचेत गराउन अभियान गरिएको हो । अभियान कै क्रममा संघको लुम्बिनी प्रदेश पुर्वद्धारा…