चितवन २१ फागुन -पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि नेपाली कांग्रेस चितवनको सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ ।शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान आज शनिबार दिउँसो साढे १२ बजेदेखि…