साहित्यकार तारानाथ शर्माको अन्त्येष्टि

काठमाडौं ३ फागुन – आज बिहान निधन भएका साहित्यकार तारानाथ शर्माको अन्त्येष्टि गरिएको छ ।उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा लगेर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित हुनुन्थ्यो । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६