कपिलवस्तु २ फागुन -कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो । बसमा सवार सबै सकुशल रहेका छन ।बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो बस चालकले बताए। बसमा १४ जना यात्रु सवार…