पार्वती पाण्डेकपिलवस्तु ३ फागुन । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका सह–इन्चार्ज विमला घिमिरेले एम.सि.सि.का विषयमा बोल्दै पार्टीले जनचाहना अनुरुप निर्णय लिने धारणा राख्नु भएको छ । नेकपा (एमाले) कपिलवस्तुको दोस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी घिमिरेले पार्टी कार्यकर्तालाई जनताको पक्षमा काम गर्न आग्रह…