बाँके२-फागुन/ बाँकेमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इँटा उद्योग नजिकै एउटा खाल्डो रहेको र पानी जमेको अवस्थामा रहेको उक्त खाल्डोमा डुबेर जाहिद साहकी एक वर्षीया छोरी सविना साहको मृत्यु भएको हो । भारत पुरमपुर घर भएका साह…