कपिलवस्तु १ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा दिप प्रज्वलन गरी २७ औं जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) शिवराज नगर समितिको आयोजना पार्टि कार्यालयमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान गरी मनाइएको छ । नगर समिति अध्यक्ष दिनेश पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टिका नेताहरुले अबको स्थानिय तहको निर्वाचनामा सबै कार्यकर्ता एक…