दार्चुला २९ माघ - दार्चुलाको नौगाड गाउँपालिका –३ ढामडेरामा भारतीय नम्बर लेखिएको बेलुन भेटिएपछि स्थानीय त्रसित बनेका छन् । नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्ने गरेको जानकारी पाएका स्थानीयहरु भारतीय मौसम विभागको नाम र नम्बर लेखिएको बेलुन भेटेपछि त्रसित बनेका हुन् । नौगाडमा भेटिएको बेलुनसहितको उपकरण भारतीय मौसम विभागले पठाएको पुष्टि भएको छ । मौसमसम्बन्धी जानकारी…