पार्वती पाण्डेकपिलवस्तु २१ माघ ।नेकपा एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले अवको चुनावमा एमालेका सामु पाच दलिय गठबन्धन निरिह सावित हुने दावि गर्नु भएको छ । उहाले एमाले निकट जनवर्गिय संगठन र पार्टी विचको बिस्तारित बैठक लाई मदन आश्रित स्मृति भवन तौलिहवामा संबोधन गर्दै यस्तो वताउनु भएको हो । वैठकलाई सम्बोधन गर्दै पाटीका…