कपिलवस्तु १८ चैत्र । लुम्विनी साझेदारी बन कञ्चन रुपन्देही एक दशकमा वन संरक्षण,व्यवस्थापन र तस्करी नियन्त्रणमा राम्रो नतिजा हासिल गर्न सफल भएको ब्यवस्थापन समितीका अध्यक्ष जविउल्लाह खाँले वताउनु भएको छ । उहाले वन पदाधिकारी ,कर्मचारी र स्थानिय उपभोक्ता गरी तीनवटै पक्षले संरक्षण गर्नेकामलाई आफ्नो दायित्व ठानेकाले सफलता मिलेको वताउनु भयो । तीनवटै पक्षको अथक प्रयासले जंगलमा चोरी तस्करीमा कमी…