काठमाडौँ १८ माघ – बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्टल स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीं पाइँदैन । कालीमाटी तरकारी…