काठमाडौँ १५ माघ — माघ १६ गते आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक कोभिड १९ संक्रमणको जोखिमको कारण देखाउँदै स्थगित गरिएको छ । शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक माघ २६ गतेका लागि सारेको हो । 'कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली,…