भक्तपुर १३ माघ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट आज राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुल्ला रक्तदान अभियान शुरू गरेको छ ।संघले पार्टी अध्यक्ष ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उदेश्यले आजबाट अभियान शुरु गरेको हो । बालकोटस्थित ओली निवास अगाडिबाट शुरु भएको अभियान अन्तर्गत रक्तदान कार्यक्रममा…