अर्घाखाँची ९ माघ –अर्घाखाँचीको सास्कृतिक,प्राकृतिक तथा भौगोलिक हिसाबले निकै रमाइलो र सारै सुन्दर नगरपालिकामा गनिन्छ।सितगङ्गा नगरपालिका प्रवेश गर्ने यो मुख्य द्वार हो अर्को भाषामा भन्दा मुख्य मार्गको हबिगत र हालत हेर्ने हो भने बिजोग सारै दर्द्नाथ र अस्तब्यस्थ छ । यहि अस्तब्यस्थ सडकको कारण दिनहुुँ बिभिन्न सवारीसाधनहरु दुर्घटना हुनुको साथै यात्रुहरु सारै कठिन पुर्ण र…