काठमाण्डाै ६ माघ - कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यस्तै एकपटकमा पाँचसय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ । अवलोकनकर्ताले मास्क अनिवार्य लगाउनुपर्ने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता…