काठमाडौं १ माघ । माघे संक्रान्तिका दिन विगतका वर्षहरुमा काठमाडौंको टुँडिखेल निकै गुल्जार देखिन्थ्यो । आफ्नो ठूलो पर्व माघीको अवसरमा मगर र थारु समुदायले विशेष कार्यक्रम आयोजना गरेका हुन्थे । सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु पनि टुँडिखेलमा माघीको शुभकामना दिन पुग्थे । मगर र थारु समुदयका युवा युवतीले आफ्ना जातीय पोशाक लगाएर नाचगान…