कपिलवस्तु १६ बैशाख ।कपिलवस्तुमा तीन तहका चालु योजना र उद्योग सुचारु गर्ने वाटो खुलेकोछ । प्रजिअ कार्यलयले बैठकका निर्णय सार्वजनिक गर्दै पास लिएर अत्यावश्यक ढुवानीका साधन सूचारु गर्न आग्रह गरेकोछ । लकडाउनको पुर्ण पालना गरी आफना मजदुरलाई उद्योग मै राख्ने ब्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग संचालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दुरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको…