पार्वती पाण्डेकपिलवस्तु २६ मंसिर । नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली कपिलवस्तु आउनु हुने भएको छ । कृष्णनगर नगरपालिका बहादुरगञ्जमा पौष ६ गते मंगलबार हुने जिल्ला पार्टीले आयोजना गरेको विशाल जनसभामा आउने कार्यक्रम तय भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । कपिलबस्तु जिल्लाका कृष्णनगर निवासी लोकप्रिय नेता मंगलगुप्ताले सोही दिन नेकपा एमाले पार्टीमा…