२३ मंसिर काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ मंसिरमा पार्टीको प्रदेश अधिवेशनहरु उद्घाटन गर्दै महाधिवेशनलगत्तै चुनावमा केन्द्रीत हुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिए । सोमबार पत्रकारहरुसँग भएको संवादमा माघमा हुने राष्ट्रिय सभामा चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गरेपनि अरु चुनावमा यो गठबन्धन के हुन्छ भन्नेबारे टुंगो लागिनसकेको बताए । तर तीनै तहको चुनाव…