)काठमाडौँ २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अधिकारलाई अवसरमा सुनिश्चित गर्न एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिए पनि शीर्ष नेताकै कुत्सित मनसायका कारण विभाजन भएको आरोप लगाएका छन्। एमालेको दशौँ महाधिवेशनको प्रतिनिधि छनोटबारे ओलीले पार्टी कब्जा गर्ने मनासायले एकीकरणलाई गलत दिशामा धकेलेको पनि बताएका छन्।भिडियो सन्देशमा ओलीले पार्टी एकीकरण विरोधीहरुले पार्टी र…