काठमाडौं २६ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो।मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्षित गरी लख्नै नमिल्ने आपत्तिजनक शब्द प्रयोग गर्नुभएको हो । श्रममन्त्री श्रेष्ठको…