तुलसीपुर ७-कात्तिक। तुलसीपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गएको कात्तिक ३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।उनलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का २० वर्षीय युवक दिनेश चौधरीले बलात्कार गरेको पिडीतले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।कात्तिक ३ गते राती साढेआठ बजेको समयमा गाउँ नजिकैको…