कपिलवस्तु १५ कार्तिक ।गत वर्ष कोरोना महामारीका कारण नेपालीहरुका मुख्य चाडपर्वहरु प्रभावित भए पनि यस वर्ष भने सामान्य किसिमले पर्वहरु मनाउने वातावरण बनेको छ । पछिल्ला केही महिना यता नेपालमा कोरोना संक्रमण दरमा कमी आए सँगै जिल्ला प्रशासन कार्यालले जारी गरेको निषेधाज्ञा समेत खुकुलो छ ।यस अघि नेपाली हिन्दु नारीहरुको मुख्य पर्व हरितालिका तीज पर्व…