कपिलवस्तु १४ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लामा भएको गाउँरनगर अधिवेशनमा पार्टी सभापति शेर वहादुर पक्ष रक्षात्मक अवस्थामा पुगेको छ । सम्पन्न ९ पालिकाको अध्यक्षमा देउवा पक्षका सभापति २ जना मात्र निर्वाचित भएका हुन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षका ७ सभापति निर्वाचित भएका छन् ।जिल्लाका १० पालिकामध्ये ९ वटा पालिकामा सम्पन्न…