कपिलवस्तु २२ असोज । बाणगंगा नगरपालिकाले कपिलवस्तुका अन्यपालिकाले गर्न नसकेको नयाँ काम सम्पन्न गर्न लागेको छ । बर्षाैदेखी शिक्षकको दरबन्दी मिलान हुन नसकेकोमा नगरले यो काम सम्पन्न गरेको आज सम्पन्न कार्यपालिका बैठकले समिक्षा गरेको छ । बैठकले नगर भित्रका बिद्यालय समायोजन तथा दरबन्दी मिलानका लागी बनाइएको नगर शिक्षा समिति,दरबन्दी मिलान कार्यदल र दरबन्दी मिलान समितिले…