काठमाडौं ७ असोज। नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गर्ने कार्य सम्पन्न गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्दै नेताहरुको कार्यविभाजन गरेको हो ।बैठकले एकिकृत समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपालको अध्यक्षतामा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् भने मुकुन्द न्यौपानेलाई नेपाल र खनालपछि तेस्रो वरियतामा राखिएको छ ।केन्द्रीय कमिटीबाट पारित…