रुपन्देही २२ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदीजन्य पदार्थ दोहनमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका सबै टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको डीएसपी सत्यनारायण थापाले बताए । ती साधन तिलोत्तमा नगरपालिका–३, मगरघाट र बुटवल…