काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय भएको छ । शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो ।नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन नौं दिन पर सार्ने निर्णय…