काठमाडौं, २८ बैसाख । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज (मंगलबार) बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।उनका अनुसार भर्चुअल रुपमा बस्ने बैठकको समय भने तय भइसकेको छैन । सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको खनाल–नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो उक्त समूहका…