भैरहवा ४ फागुन ।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कांग्रेसले चुनाव चाहेको स्पष्ट पार्नु भएको छ । उहाले पुनस्थापनाले सही सत्तासंचालन नहुने खिचातानी हुने र देशले ठूलो वर्वादी ब्यहोर्ने भन्दै चुनाव नै निर्विकल्प भएको दावि गर्नु भएको छ । तर निर्वाचन आयोगको आलटालले शंका पैदा गरेको वताउनु भएको छ । देउवाले भैरहवामा आयोजित विरोध सभामा वोल्दै…