बुटवल ३ वैशाख । लकडाउनले माछामासु व्यवसाय प्रभावित भएपछि रुपन्देहीमा तरकारी पसल सरह माछामासु पसल खोल्न थालिएको छ । आफ्ना उत्पादन सिधै किसानलाई बेच्न तथा स्वदेशी माछामासुको ग्यारेन्टी गर्ने व्यवसायीलाई बिहान साँझको समयमा पसल खोल्न दिइएको हो । यता कपिलवस्तुको बाणगंगामा भने कुखुरा र खशी बोका बाणगंगा भित्रै भएको प्रमाण पेश गरेर मासु पसल विहानको समयमा ७…