कपिलवस्तु २५ मंसिर ।सांसद विष्णु पन्थिले सामाजिक सस्थाले अव जागरण र चेतनाका कुरा मात्र गरेर नहुने भन्दै आर्थिक समृद्धीको संवाहक बन्नु पर्ने वताउनु भएको छ । उहाले अव सामाजिक सस्थाले श्रमको बिशिष्टीकरणमा योगदान ,उद्यमसिलता प्रवद्र्धन र उत्पदन मार्फत आय आर्जनमा विभिन्न तहका सरकारसंग हातेमालो गरेर अघि बढ्नु पर्ने स्पष्ट पार्नु भएको छ । सिद्धार्थ सामाजिक…