रुपन्देही ११ कार्तिक । जटिल प्रकृतिको लक्षण देखा परेका कोरोना संक्रमित सबैभन्दा धेरै वागमति प्रदेशमा रहेका छन् भने त्यसपछि लुम्विनी प्रदेशमा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित…