बुटवल १ असोज । बजारमा अस्वभाविक मूल्यबृद्धि भएको विवरण वाहिर र्आपछि बुटवल उपमहानगरपालिकाले बजार अनुगमनमा कडाई गरेको छ ।पछिल्लो समयमा तरकारीजन्य र खाद्यान्नका सामानमा अस्वभाविक मूल्य बढाएको गुनासो आइरहेका बेलामा उपमहानगरका अनुगमन गरेको हो । बुटवल उपमहानगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ जारी गर्दै बजार अनुगमनका कामलाई व्यवस्थि गर्दै आएको छ ।यसैक्रममा किराना पसलहरुमा प्याजको…