जीवनशैली

परिवारमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्री नै क्वारेण्टाइनमा



काठमाण्डौ २२ भदौ नेपालमा कोरोना संक्रमितको संख्या हरेक दिन बढि नै रहेको यसैबिच स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको ।तीन दिनअघि उनका परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएको थियो त्यसपछि मन्त्री ढकाल हाल निजी निवासमै क्वारेन्टिनमा बसेका छन् ।मन्त्री ढकालले भने, ‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि क्वारेन्टिनमा बसेको हुँ हाल उनले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको बताएका छन्

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६