धनुषाधाम, ७ कात्तिक धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहामा अवस्थित ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बाेकेकाे परशुराम तलाउको मध्यभागमा कमलको फूलमाथि नागसहित शिवलिङ्गको प्रतिमा। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस