काठमाडौँ २० फागुन । दुई राज्यमन्त्रीको पद आइतबार राती १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।उनीहरू आइतबार राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त…