दाङ ७ फाग्न । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्ले राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशका आमसञ्चार माध्यमहरूको व्यवस्थापन तथा सरकार आमसञ्चारबीच समन्वय गर्ने निकायका रूपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहीन बनाएको भन्दै ध्यानाकर्षण गराइएको हो ।लीला गिरीको पालामा समितिको गठन नियमावली बनाए सञ्चार माध्यम ऐन २०७९ को दफा…