किमाथाङ्का (सङ्खुवासभा), २५ असोज सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा आवास निर्माण भइरहेको छ । विसं २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ का पहिरोबाट ५५ विस्थापित परिवारको खाँदबारी–७ स्थित भैरे डाँडामा घर निर्माण…