काठमाडौँ, २१ असोज खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । आज विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वच्छ खानेपानी र व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेको हो । बाढीपहिरो र डुबानका कारण…