देवदह (रुपन्देही), १६ असोज दानव र तिनाउ नदीको सङ्गमस्थल रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित दुइमोहानमा माछा मार्न जाल हान्दै स्थानीय । तस्बिर रबिन्द्रप्रताप गुप्ता÷रासस