काठमाडौँ, १० असोजः असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउन सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन सरकारले आग्रह गरेको छ । आज ११औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित गर्भपतनका लागि देशभर दुई हजार ८२७ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको समेत जनाएको छ । मन्त्रालयले…